तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिए — OSNepal

तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिए

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । काठमाडौं तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएका छन् ।

वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये केही झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भने सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर