रवीन्द्र मिश्रको पक्षमा उभिए कमल थापा भन्छन् - अहिलेको आवश्यकता 'विचार भन्दा माथि देश हो' — OSNepal

रवीन्द्र मिश्रको पक्षमा उभिए कमल थापा भन्छन् – अहिलेको आवश्यकता ‘विचार भन्दा माथि देश हो’

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापा विवेकशील साझाका पुर्व अध्यक्ष रवीन्द्र मिश्रको पक्षमा उभिएका छन् ।

मिश्रले राजसंस्थाको वकालत गर्दा आक्रोश व्यक्त गर्नु उचित नभएको बताएका अध्यक्ष थापाले जुन विधिरप्रक्रियाबाट राजसंस्था पाखा लगाईयो र अहिले देशको जुन अवस्था छ , यस कारण यसको वहस चलिरहने प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन् , रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दा आक्रोश व्यक्त गर्नु उचित छैन।जुन विधिरप्रक्रियाबाट राजसंस्था पाखा लगाईयो र अहिले देशको जुन अवस्था छ,यस्तो बहस चलिरहन्छ।’

अहिलेको आवश्यकता ुविचार भन्दा माथि देश हो भएको बताएका उनले तन्त्रको विवाद भन्दा माथि उठेर देशको पक्षमा एकजुट हुन आग्रह गरेका छन् ।

रवीन्द्रजी कै शब्दमा अहिलेको आवश्यकता ‘विचार भन्दा माथि देश हो’।तन्त्रको विवाद भन्दा माथि उठेर देशको पक्षमा एकजुट हौँ उनले अघि भनेका छन् ,

‘राजसंस्थाको वकालत गर्दा आक्रोश व्यक्त गर्नु उचित छैन।जुन विधिरप्रक्रियाबाट राजसंस्था पाखा लगाईयो र अहिले देशको जुन अवस्था छ,यस्तो बहस चलिरहन्छ।रवीन्द्रजी कै शब्दमा अहिलेको आवश्यकता ‘विचार भन्दा माथि देश हो’।तन्त्रको विवाद भन्दा माथि उठेर देशको पक्षमा एकजुट हौँ ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर