गोकर्णेश्वर नगरपालिकाको कार्यक्षेत्रका सडकको दूरावस्था — OSNepal

गोकर्णेश्वर नगरपालिकाको कार्यक्षेत्रका सडकको दूरावस्था

LC (KTM) August 02, 2022 0

काठमाडौँ-गोकर्णेश्वर नगरपालिकाले विगत पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन गरेको वडा नं १ को कारखानाबाट वाग्मती नदी जोडिने यो शाखा सडकको दूरावस्था । नगरपालिकाले उपभोक्ता समितिलाई काम लगाउँदा गुणस्तरी काम नभई बजेटमा सिध्याउने गरिएको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर