भावना र जयको तीज गीत 'सरर गइहाल्छ जोवन'मा अञ्जली र दीलिपको गज्जब अभिनय — OSNepal

भावना र जयको तीज गीत ‘सरर गइहाल्छ जोवन’मा अञ्जली र दीलिपको गज्जब अभिनय

LC (KTM) August 02, 2022 0

काठमाडौँ ।

गायिका भावनाको स्वर रहेको तीज गीत सरर गइहाल्छ जोवनको भिडियो बाहिरिएको छ ।

गायिका भावना र जय देवकोटाको स्वर रहेको गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको बेजोड अभिनय देख्न सकिन्छ ।

गायक जयकै शब्द र संगीत रहेको गीत छमछम नचाउने खालको छ । गम्भिर विष्टको निर्देशनमा तयार भएको गीतमा अञ्जलीसँग दीलिप ओखडाको अभिनय देख्न सकिन्छ ।

नबिन निरौलाको सम्पादन रहेको गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् । यो रमाइलो भिडियो गायक देवकोटाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement