बाढीको उच्च जोखिममा रहेको घर हटाउँदै सशस्त्र प्रहरी — OSNepal

बाढीको उच्च जोखिममा रहेको घर हटाउँदै सशस्त्र प्रहरी

LC (KTM) August 03, 2022 0

कञ्चनपुर-बाढीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका– ४ सार्की टोलका क्रिसन सार्कीको घर बुधबार हटाउँदै गरेका सशस्त्र प्रहरीका जवान । चौधरले जग्गा कटान गरी घर नै बगाउन आँटेपछि स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको टोलीले घरलाई सुरक्षित स्थानमा सारेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर