नेपाल प्रहरीका ४३ जना डीएसपीको सरुवा, को - कहाँ पुगे ? — OSNepal

नेपाल प्रहरीका ४३ जना डीएसपीको सरुवा, को – कहाँ पुगे ?

LC (KTM) August 05, 2022 0

काठमाडौं २० साउन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

प्रधान कार्यालय कर्मचारी शाखाले दिएको जानकारी अनुसार सरुवा हुनेमा बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरु रहेका छन् ।

जसमा निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा तानिएका छन् ।

<img

src=”https://www.osnepal.com/wp-content/uploads/2022/08/43-DSP-Transfoer-2-744×1024.jpg” alt=”” width=”744″ height=”1024″ class=”alignnone size-large wp-image-272823″ />

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर