कान्द्रा नदीमा डुङ्गाकै भरमा नदी वारपार – OSNepal

कान्द्रा नदीमा डुङ्गाकै भरमा नदी वारपार

LC (KTM) August 05, 2022 0

कैलाली-कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुङ्गाको सहायतामा नदी वारपार गर्दै स्थानीय । एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीयहरु नदीमा जोखिम मोलेर डुङ्गामै सवार गर्न बाध्य छन् । तस्बिर ः झलनाथ खनाल÷रासस

Leave a Reply

Your email address will not be published.

भर्खर