छोरीचेलीको आवाज उठाउँदै दुर्गेश थापाले ल्याए नयाँ तीज गीत 'बिच्च बिच्चमाको ६' भाग (भिडियोसहित) — OSNepal

छोरीचेलीको आवाज उठाउँदै दुर्गेश थापाले ल्याए नयाँ तीज गीत ‘बिच्च बिच्चमाको ६’ भाग (भिडियोसहित)

LC (KTM) August 05, 2022 0

काठमाडौं । कलाकार दुर्गेश थापाले यस वर्षको तीज गीत ल्याएका छन् ।उनी अहिले बिच्च बिच्चमाको ६ भाग लिएर आएका हुन् ।

गीत सार्वजनिक गर्दै दुर्गेश थापाले भनेका छन, ‘हाम्रो गाउँघरमा अझै पनी छोरीचेलीलाई स्कुल पढाउनुपर्छ, उच्च शिक्षा दिनुपर्छ भन्ने कुरामा मनमा चिसो राख्छन् । छोरालाइ झोला बोकाएर स्कुल पठाइरहदाँ छोरीलाई डोको बोकाएर गाईबस्तु लखेट्दै जंगल पठाउने गरेको सत्य हो, यथार्थ हो ।

यहि नेरीफेरीमा रहेर मैले समग्र छोरीरनारीको हक र सम्मानार्थ यस गीत लिएर आएको र यसलाई सबैलाई माया गरिपदनुहुन अनुरोध गरेका छन् ।गीतमा दुर्गेस आफैले मोडल कटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर