अचम्म ! ५० वर्षका यी पुरुषको पेटमा अड्कीएको स्टिलको गिलास डाक्टरले अप्रेशन गरेर निकाले, कसरी पुग्यो उनको पेटभित्र गिलास ? — OSNepal

अचम्म ! ५० वर्षका यी पुरुषको पेटमा अड्कीएको स्टिलको गिलास डाक्टरले अप्रेशन गरेर निकाले, कसरी पुग्यो उनको पेटभित्र गिलास ?

LC (KTM) August 06, 2022 0

एजेन्सी ।

पेटमा चम्चा, रुमाल, कैची, धागो अड्कीएका खबरहरु हामीले बेला बेलामा सुन्दै आए काछौँ । तर आज हामीले पेटमा अड्कीएको स्टिलको गिलासबारे रोचक किस्सा सुनाउँदैछौँ ।

जुन खबर भारतको हो । भारतको उत्तरप्रदेश जौनपुरको गाँउका ५० वर्षका समरनाथको पेटमा अड्कीएको स्टिलको गिलास चिकित्सकहरुको टोलीले घण्टौँ लगाएर बाहिर निकाल्न सफल भएका छन् ।

डाक्टरले उनको पटेमा अपरेसन गरेर पेटबाट स्टिलको गिलास निकालेपछि समरनाथलाई अहिले आनन्द महशुस भएको छ ।

समारनाथको पेट अत्याधिक दुखेर अस्पताल जाँदा डॉक्टर लाल बहादुर सिद्धार्थले एक्सरे गर्न लगाएर एकसरे गर्दा उनको पेटमा स्टिलको गिलास देखिएको हो ।

पेटमा उक्त गिलास कसरी गयो भन्ने विषयमा चिकित्सकहरुले उनलाई सोध्दा उनले धेरै पटकसम्म उत्तर दिएनन् ।

डाक्टरको टिमले घण्टौ लगाएर उनको पटेबाट उक्त गिलास बाहिर निकाल्नले उनले अहिले स्वस्थ बनिसक्दा पनि उनले यो रहस्यको उत्तर दिएका छैनन् । तर उनको परिवारले भने रक्सी खाएको बेला उनीमाथि स्थानीयले हमला गरेको भने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर