कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण — OSNepal

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

LC (KTM) August 08, 2022 0

काठमाडौं, २३ साउन:

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए ।

खड्का घरमै आराम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर