रेजिनाको तीज गीत 'अमेरिका मेरो बुढा छ' सार्वजनिक — OSNepal

रेजिनाको तीज गीत ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक

LC (KTM) August 09, 2022 0

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक हुने क्रम जारी छ । सांगीतिक माहौल पनि तीजमय बनेको छ यतिबेला । यसै मेसोमा जया देवकोटा र रेजिना परियारको स्वरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको रोमान्टिक तिजगीतको भिडियो सार्वजनिक भएको छ ।

बिपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियोमा लोकप्रिय कलाकार शंकर बिसि र उषा सुवेदीको अभिनय रहेको छ भने मदन खड्काले भिडियो निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement