८ वर्षकी छोरी र विदेशमा दु: ख गरेर परिवार पालेका श्रीमानको मायालाई लत्याएर कहाँ गइन् सुष्मा ? – OSNepal

८ वर्षकी छोरी र विदेशमा दु: ख गरेर परिवार पालेका श्रीमानको मायालाई लत्याएर कहाँ गइन् सुष्मा ?

Osnepal Admin (KTM) August 09, 2022 0

काठमाडौँ । चितवनका सिसन रानामगरकी पत्नि परपुरुषसँग लागेर पतिलाई सताइनन् मात्रै हैरान पारिन र लाखौँ रकम बोकेर अहिले फरार छिन् ।सिसन मलेसियामा बसेर दुख गरेर घर पठाएको पैसा बोकेर पति आउने बेलामा पत्नि सुष्मा गुरुगं भागेकी हुन् । लामो समयदेखि घरपविारसँग अलग भएर उनी छोरीसहित माइतीमा गएर बस्दै आएकी थिइन् । उनले पतिले अहिलेसम्म कमाएको ठूलो रकम बोकेर फरार भएको पति सुसनले आरोप लगाएका छन् ।

सुष्माले ८ वर्षकी छोरीलाई पनि माइतीमा छाडेर भागेको बताइएको छ । सुष्माले चालेको कदमले उनका माइती पनि निकै रुष्ट छन् । सुष्माका बाबुले छोरीले निकै नराम्रो काम गरेका कारण आँफ्ना लागि छोरी म रीसकेको प्रतिक्रिया दिएका छन् ।

सुष्माका पति सिसनले सुष्माले अहिलेसम्म कमाएर लगेको रकम हिसाब गरेर एक एक फिर्ता गर्न आग्रह गरेका छन् । उनका पतिले विशाल तामागं नाम गरेका युवकसँग सुष्मा गएको बताउँछन् ।सिसनले उनीहरु अहिले सिलगुडीमा लुकेर बसेको जानकारी पाएको बताए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement