काठमाडौंमा भीषण वर्षा, केहि सडक जलमग्न — OSNepal

काठमाडौंमा भीषण वर्षा, केहि सडक जलमग्न

LC (KTM) August 09, 2022 0

काठमाडौंमा- मंगलबार राती भीषण वर्षा भउको छ । भीषण वर्षाका कारण धोबी खोला सहित वागमती, विष्णुमती लगायतका ठूला नदीहरु बढेका छन् । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ ।

दिउसो आज काठमाडौं अत्यधिक गर्मी भएको थियो । पानी परेसँगै सीतल महसुस भएको छ । यस अघि आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकीमा वर्षा भएको थियो ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर