'कुण्डली भाग्य'का अभिनेता करण बने पीता, पत्नी विन्नीले दिइन् छोरालाई जन्म — OSNepal

‘कुण्डली भाग्य’का अभिनेता करण बने पीता, पत्नी विन्नीले दिइन् छोरालाई जन्म

LC (KTM) August 10, 2022 0

एजेन्सी :

टीभी जगतका चर्चित अभिनेता धीरज धूपर पीता बनेका छन् । उनकी पत्नी विन्नी अरोराले छोरालाई जन्म दिएकी छन् । धीरजले आफु पिता बनेको कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।

उनी पिता बनेसँगै उनलाई बधाइ दिनेको अइरा नै लागेको छ । धीरजले २०१६मा आफ्नी गर्लफ्रेन्ट विन्नीसँग बिहे गरेका थिए । यो जोडीको भेट २०९९मा शो माता-पिता के चरणों में स्वर्ग’ के सेट भेट भएको थियो ।

६ वर्ष लामो प्रेम सम्बन्ध पछि यो जोडीले बिहे गरेको थियो । यो जोडीले १६ मे २०२२ मा गोद भराइ गरेका थिए। जसमा थुप्रै टिभी जतमा स्रेलिब्रेटीहरुको उपस्थिती रहेको थियो ।
धिरज टिभी सिरियल’ कुण्डली भाग्य’मा करणको भुमिका नभिाएका थिए ।जहा श्रद्धा आर्या अर्थात प्रिता ले उनकी पत्नीको भुमिका निभाएकी थिइन् । अहिले भने उनले उक्त शो छाडेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर