गुडिरहेको बाइक ब्याक भएर खाल्डोमा खस्दा चालकले मेसै पाएनन् — OSNepal

गुडिरहेको बाइक ब्याक भएर खाल्डोमा खस्दा चालकले मेसै पाएनन्

LC (KTM) August 10, 2022 0

काठमाडौँ । मोटरसाइकलको यात्र निकै जोखिमपूर्ण मानिन्छ । मोटरसाइकलमा हिँड्दा जहाँ पनि जतिबेला पनि चालक र उक्त बाइककमा सवार यात्रुहरु दुर्घटनामा पर्न सक्छन् । यस्तै दृश्य देखिएको छ भारतमा ।

जसको भिडियो ट्विटरमा सेयर गरिउको छ भने यो समाचार तयार पार्दासम्म उक्त भिडियोलाई १२ लाख बढीले हेरिसकेका छन् । भिडियोमा बाइकका चालकले पछाडी नहेरी बाइक पछाडी सार्छन् । जहाँ एउटा ठूलो खाल्डो हुन्छ । त्यही खाल्डोमा बाइक खस्छ ।

सामान्य अवस्थामा रहेको मोटरसाइकल र त्यसका चालक हेर्दाहेर्दै उक्त भयानक खाल्डोमा परेको दृश्य अहिले एकाएक भाइरल बनिरहेको छ । खाल्डोमा खसेका ति चालकको गम्भिर अवस्थामा उपचार भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् । हेनुृहोस् उक्त भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर