भगवान शनिदेवको पुजा आरधना गरेमा हुनेछ यस्तो चमत्कार ! — OSNepal

भगवान शनिदेवको पुजा आरधना गरेमा हुनेछ यस्तो चमत्कार !

LC (KTM) August 11, 2022 0

काठमाडौं :
प्रत्येक बारमा प्रत्येक देवताको पुजा आराधना गर्ने गरिन्छ । आज हामी तपाई लाई शनिबार कस्को पुजा गर्दा शुभ फाब्य हुन्छ भन्ने बारे जानकारी दिदैछौ । शनिबार भगवान शनिदेवप्रति समर्पित छ । यसबार शनिदेबको पुजा आरधनाले फल प्राप्ति हुन्छ भन्ने बिश्वास रहदै आएको छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ ।

त्यस्तै यो बार वा दिनमा भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । रुद्र भगवान शिवजीको अर्को स्वरुप हो ।

शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।शनिवार वा शनिको पूजा गर्दा यो कुराको ध्यान कि यस दिन पीपलको रुखको जरामा नै जल चढाऔं । यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलमा भिजाएर बत्ति बालौं ।शनिको पूजा गर्नुभन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर