विचारभन्दा माथि देशलाई राखी आगामी निर्वाचनमा परिपक्वतालाई उच्च महत्व दिऊँ : रवीन्द्र मिश्र — OSNepal

विचारभन्दा माथि देशलाई राखी आगामी निर्वाचनमा परिपक्वतालाई उच्च महत्व दिऊँ : रवीन्द्र मिश्र

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेता रवीन्द्र मिश्रले परिपक्वता नभएको नेतृत्व चयन गर्दाको परिणाम देखिन थालेको बताएका छन् ।

स्थानीय चुनावअघि नेतृत्व चयनमा ‘इमानदारी, क्षमता र परिपक्वता’लाई उच्च महत्व दिनै पर्छ भनेँ तर बुझाउन नसकेको भन्दै नेता मिश्रले परिपक्वता भएन भने कस्ता ुकच्चाु काम हुन्छन्, भन्ने कुरा देखिन थालेको बताएका हुन् ।

सामाजिक सञ्जाल मार्फत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समेत रहेका नेता मिश्रले अघि भनेका छन् , ‘मानदारीरक्षमतारपरिपक्वतालाई उच्च महत्व दिऊँ। बहकिने काम नगरौँ।विचारभन्दा माथि देशलाई राखौँ!’ ।

आगामी निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिन दिन आग्रह गरेका उनले बहकिने काम नगर्न सुझाव समेत दिएका छन् ।

स्थानीय चुनावअघि नेतृत्व चयनमा ‘इमानदारी, क्षमता र परिपक्वता’लाई उच्च महत्व दिनै पर्छ भनेँ तर बुझाउन सकिन। परिपक्वता भएन भने कस्ता ‘कच्चा’काम हुन्छन्, देखिन थालेको छ। संघीय चुनाव आउँदैछ। इमानदारीरक्षमतारपरिपक्वतालाई उच्च महत्व दिऊँ। बहकिने काम नगरौँ।विचारभन्दा माथि देशलाई राखौँ!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर