एमालेको सचिवालय बैठक सुरु , निर्वाचनको लागि रणनिति बनाउने तयारी — OSNepal

एमालेको सचिवालय बैठक सुरु , निर्वाचनको लागि रणनिति बनाउने तयारी

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरू भएको हो । आगामी निर्वाचनको तयारी तथा रणनिति तय गनै बैठक बसेको हो ।

आज बस्ने बैठकले सबै कमिटीको बैठकको मिति तोक्ने र चाडै पार्टीका सबै कमिटीको बैठक राख्ने तयारी समेत रहेको केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीले जानकारी दिए ।

आगामी मंसिर ४ गते गर्ने गरी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा हुने भएको छ । तया सत्ता गठवन्धनका दलहरु भने सिट बाँडफाँडको तयारीमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर