दाँतको समस्याबाट कसरी छुटकारा पाउँने ? जानिराखौ — OSNepal

दाँतको समस्याबाट कसरी छुटकारा पाउँने ? जानिराखौ

LC (KTM) August 12, 2022 0

काठमाडौं । दाँतको समस्या प्राय सबै ब्यक्तिमा हुन्छ । दाँतलाई कसरी सुरक्षीत राख्ने भन्ने कुराको ज्ञान नहुदा दाँतमा समस्या देखा पर्दछ । दाँतलाई कसरी सधै स्वस्थ्य राख्न सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

दाँतमा समस्या आएको खण्डमा सर्वप्रथम नियमित परीक्षण गराउनु पर्दछ । पटक पटक डेन्टिस्टसंग परीक्षण गराई दाँतको समस्याबाट मुक्ति पाउँन सकिन्छ । दाँतको समस्या देख्ना साथ हरीयो सागपात र फलफूल खाने गर्नुपर्दछ । हरीयो सागपात र फलफूलमा प्रसस्तै मात्रामा भिटामिन हुने भएको कारणले गर्दा यसको सेवनले दाँतलाई फाईदा गर्छ ।

दाँतको समस्या छ भने चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हुदैन । यसको सेवनले गिजा तथा दाँत पहेलो अथवा कालो भएर बिग्रन्छ। दाँतको समस्या भएकाले आइसक्रिमको पनि सेवन गर्नु हुदैन । दाँतमा धेरै नै समस्या देखिएको खण्डमा चिकित्सकलाई देखाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर