एक घरका बसै सदस्यहरुको उचाई अत्यधिक बढी भएका कारण छन् चिन्तित — OSNepal

एक घरका बसै सदस्यहरुको उचाई अत्यधिक बढी भएका कारण छन् चिन्तित

LC (KTM) August 12, 2022 0

काठमाडौँ ।

उचाई नपुगेका कारण धेरै मानिसहरु समस्यामा हुन्छन् ।जति होचा मान्छेलाई पिर पर्छ त्यती हैरान अग्ला मानिसहरुलाई पनि हुन्छ । निकै अग्लो भएका कारण एक परिवार ठूलो अप्ठ्यारोमा फसेबेको छ ।

खबर हो भारतको । जहाँका एकै परिवारका सबै सदस्यहरुको उचाई ६ फिटभन्दा अग्लो रहेको छ ।खबर हो भारतको कुलमर्णी परिवारको । घरका मुली शरदको उचाई ७ फिट २ इन्च रहेको छ ।

त्यस्तै उनकी पत्नि संजोतको उचाई ५ दशमलव २ फिट रहेको छ । शरदका दुवै छोरीको उचाई ६ फिट भन्दा माथि नै रहेको छ ।अग्लो कदका शरद उचाई बढी भएता पनि स्कुटरमा हिँड्न रुचाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर