बिबाह हुनै लाग्दा बेहुलाले आफ्नी हुनेवाला पत्निको गोप्य भिडियो प्रोजेक्टरमा नै देखाइदिए — OSNepal

बिबाह हुनै लाग्दा बेहुलाले आफ्नी हुनेवाला पत्निको गोप्य भिडियो प्रोजेक्टरमा नै देखाइदिए

LC (KTM) August 14, 2022 0

काठमाडौँ । विबाह समारोहमा बेहुलाले बेहुलीको पोल सबैका अगाडी खोलीदिएका छन् ।

विबाह हुनै लाग्दा बेहुलाले आफ्नी हुनेवाल पत्निको पोल सबै आफन्तका अगाडी खोलीदिएपछि खल्लबल्ल भएको छ । बेहुलीको अफयेयर उनका भिनाजुसँग चलेको बेहुलाले भिडियो नै देखाएपछि सबै आफन्तहरु चकित मात्रै परेर सबैले एकले अर्कालाई हेराहेर समेत गरे । उक्त भिडियोमा भिनाजु र साली बेडमा देखिन्थे ।

जहाँ भिनाजुसँग सालीले सम्बन्ध राखिरहँदा उनकी दिदी गर्भवती थिइन् । बेहुलाले उक्त भिडियो स्क्रिनमा देखाएपछि खल्लबल्ल नै भएको थियो ।

चिनका यी बेहुलाले प्रोजेक्टर मार्फत उक्त भिडियो सबैले देख्नेगरी एक्कासी प्ले गरिदिएका थिए । यो दृश्य देखे लगत्तै बुहुलीले बेहुलालाई निकै गालि गरिन् ।

प्रतिवादमा बेहुलाले बेहुलीलाई गाली गर्दै भने तिम्रो यो हर्कत मलाई थाहा थिएन भन्ने लागेको थियो ? ति बेहुलाले बेहुलीको भिडियो मात्रै लिक के गरिदिएका थिए अहिले उक्त भिडियो दशौँ लाखले हेरिसकेका छन् ।

इन्टरनेटमा समेत भाइरल बनेको यो भिडियोमा कैयौँ कमेन्ट आएका छन् भने धेरैले साली भेनालाई निकै गाली गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर