• २०७८ असार १ मंगलबार

धेरै पढिएको

नेपाललाई भ्याक्सिन, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने : अमेरीकी सासंद एचबी भण्डारी

नेपाललाई भ्याक्सिन, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने : अमेरीकी सासंद एचबी भण्डारी


  • ओएसनेपाल
  • बैशाख २५ २०७८, शनिबार
  • ४:३८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 67.6K
    SHARES

    अमेरीकी सासंद ह्यारी भण्डारी ( एचबी) र ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार विच ९ मिनेट संवाद । नेपाललाई सहयोग गर्ने वारे भण्डारी अमेरीकामा सकृय अमेरीकी सासंद ह्यारी भण्डारी ( एचबी) र ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार विच ९ अनौपचारिक मिनेट गम्भिर संवाद भएको छ । मेरिल्याण्डका सासंद भण्डारी र ताम्राकारविचको संवादले नेपाल र अमेरिकाविचको सम्बन्ध र कोरोना महामारीमा नेपाललाई अमेरिकाले सहयोग गर्ने विषय महत्वपूर्ण रहेको छ ।

    संचारकर्मी किशोर पन्थी , ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार र सासंद ह्यारी भण्डारी विच नेपाललाई भ्याक्सिन, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोगका लागि आव्हान गरेको विषयमा कुरा भयो । भण्डारीलाई ताम्राकारले प्रशंसा गर्दै आफ्नो अन्तराष्ट्रीय वहसकालागि निमन्त्रणापनि गरे । नेपालमा भ्याक्सिन सहयोगका लागि अमेरिकी संसदलाई आव्हान गर्दै मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।नेपाललाई भ्याक्सिन, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोगका लागि आव्हान गर्दै यो अभियान सुरु गरिएको हो । सासंद एचबी भण्डारी र ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार विच संवाद हुने तय भएको छ । ओएसनेपाल बाट छिट्टै हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com