आकाशेपुलको पसलका सामान नियन्त्रणमा लिँदै महानगर प्रहरी — OSNepal

आकाशेपुलको पसलका सामान नियन्त्रणमा लिँदै महानगर प्रहरी

LC (KTM) August 14, 2022 0

काठमाडौँ-राजधानीको भद्रकालीस्थित आकाशेपुलमा झोले पसल सञ्चालन गर्नेबाट सामान खोस्दै काठमाडौँ महानगरपालिकाका नगर प्रहरी । महानगरपालिकाले कहिलेकाहीँ मात्र बजार अनुगमन गर्ने गरेको छ । धेरै समय पुलमा पसल चलाउँदा पैदल यात्रुलाई हिँड्न समस्या हुने गरेको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर