साउने सोमबारको व्रत समापन गर्दै भक्तजन — OSNepal

साउने सोमबारको व्रत समापन गर्दै भक्तजन

LC (KTM) August 15, 2022 0

काठमाडौँ- पशुपतिनाथको दर्शनपछि मन्दिर परिसरमा भक्तजन आज साउनको अन्तिम सोमबार भएकाले गोदा, पूर्णपात्र र सिदा दान गरी साउने सोमबारको व्रत समापन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर