पुछारले टेकेर सर्लक्क उभिन सक्ने यो अनौठो सर्पलाई हेर्नुहोस् , जुन १० फिट बढी लामो छ — OSNepal

पुछारले टेकेर सर्लक्क उभिन सक्ने यो अनौठो सर्पलाई हेर्नुहोस् , जुन १० फिट बढी लामो छ

LC (KTM) August 15, 2022 0

काठमाडौँ ।

तपाई हामीले देखेका सर्पका भिडियोहरु कि त उद्धार गरेका हुन्छन् त कि त सर्पदंशका हुन्छन् । तर आज हामीले अनौठो सर्पको कुरा गर्दैछौँ ।

जहाँ किगं कोब्र मज्जाले टाउको ठडाएर उठीरहेको दृश्य सामाजिक संजालमा भाइरल बनिरहेको छ । यो सर्पले जिराफले जसरी टाउको ठडाइरहेको दृश्य निकै रोचक देखिन्छ ।

भाइरल भिडियोमा किगं कोब्राको आधा भन्दा बढी शरीरु हावामा ठडिीइरहेको देख्न सकिन्छ ।

१० फिट लामो यो सर्पको भिडियो ५ मिलियन भन्दा बढीले हेरिसकेका छन् ।

कैयोँ कमेन्टहरु आइरहेको यो अनौयो भिडियो हेनुृहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर