बुनु र रितुको स्वर रहेको तीज गीत ‘मेरो राजा’को भिडियो हेर्नुहोस् — OSNepal

बुनु र रितुको स्वर रहेको तीज गीत ‘मेरो राजा’को भिडियो हेर्नुहोस्

LC (KTM) August 16, 2022 0

काठमाडौं ।

तीज गीत ‘मेरो राजा’को भिडियो सार्वजनिक गरिएको छ । सुवासचन्द्र ढुङ्गेलद्वारा रचित तीज गीत ‘मेरो राजा’मा बुनु श्रेष्ठ र रितु कंडेलको स्वर रहेको छ ।

जसमा बिनोदराज ढुङ्गेलको सङीत रहेको छ । गम्भीर बिस्टको निर्देशन रहेको म्युजिक भिडियोमा निर्देशक स्वयमकै कोरियोग्राफी रहेको छ ।

दिपेन बस्न्यातको छायांकन, सम्पादन र कलर रहेको गीत अन्य भन्दा फरक रहेको निर्माण युनिटको दाबी छ । तीजको यो गीतले महिलाले चाहेमा भ्रष्टाचार नियन्त्रणमा ठुलो भुमिका खेल्न सक्ने सन्देश दिएको छ ।

सुरेन्द्र बसेल, पुनम श्रेष्ठ, बसन्त खड्का, हरि हधिकारी, लगायतका कलाकारहरुको अभिनय रहेको गीतको भिडियो रचनाकार सुवासचन्द्र ढुङ्गेलको युट्युब च्यानल सुवासचन्द्र ढुंगेल अफिसिएलबाट सार्बजनिक गरिएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement