OSNepal शनिबार, मंसिर ११ २०७८

राप्रपाबाट आएका ५५ जना भए कांग्रेसका महासचिव सदस्य (सुचीसहित)

राप्रपाबाट आएका ५५ जना भए कांग्रेसका महासचिव सदस्य (सुचीसहित)

  • OSNepal
  • मंगलबार, असार ८ २०७८


राप्रपाबाट आएका ५५ जना भए कांग्रेसका महासचिव सदस्य (सुचीसहित)
Reading Time: < 1 minute

काठमाडौं ८ असार । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टी समायोजन गर्दै महासमिति सदस्य बनाएको हो ।नेपाली कांग्रेस पार्टीबाट तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट समायोजन गर्नका लागि भएको सहमति बमोजिम , नेपाली कांग्रेस केन्द्रिय सदस्य कार्यसमितिको बैठकको निणर्य अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट कांग्रेसमा प्रवेश गरेका ५५ जना महासमिति सदस्य बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड