राप्रपाबाट आएका ५५ जना भए कांग्रेसका महासचिव सदस्य (सुचीसहित) — OSNepal

राप्रपाबाट आएका ५५ जना भए कांग्रेसका महासचिव सदस्य (सुचीसहित)

LC (KTM) June 22, 2021 0

काठमाडौं ८ असार । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टी समायोजन गर्दै महासमिति सदस्य बनाएको हो ।नेपाली कांग्रेस पार्टीबाट तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट समायोजन गर्नका लागि भएको सहमति बमोजिम , नेपाली कांग्रेस केन्द्रिय सदस्य कार्यसमितिको बैठकको निणर्य अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट कांग्रेसमा प्रवेश गरेका ५५ जना महासमिति सदस्य बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर