विबाहका दिन बेहुलीले लेहेंगा लगाएर बुलेट बाइकमा हुइकिएको भिडियो बन्यो भाइरल — OSNepal

विबाहका दिन बेहुलीले लेहेंगा लगाएर बुलेट बाइकमा हुइकिएको भिडियो बन्यो भाइरल

LC (KTM) August 17, 2022 0

काठमाडौँ । विबहको दिन बेहुली निकै व्यस्त हुन्छिन् । पटक पटक रुन्छिन् ।धेरैले उनलाई मात्रै हेरिरहन्छन् । उनी शान्त हुन्छिन् । कारमा वा बसमा चढेर बेहुलासँग जान्छिन् ।

तर सबै बेहुलीमा यो कुरा लागू हुँदै भन्ने एउटा उदाहरणसहितको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।भार एक बेहुली विबाहको मण्डमा एक्लै बुलेट बाइक चढेर बिन्दास पारो गइरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । भिडियोमा बेहुली गह्रो लेहेंगा लगाएर खुशी हुँदै गइरहेको देखिन्छ ।

यो समाधार तयारपार्दासम्म ३ लाख बढीले इस्टाग्राममा हेरिसकेको यो भिडियोमा बेहुलीले कसैलाई आफ्नो लेहेंगा मिलाइदिन आग्रह गरेको समेत सुन्छि । बेहुलीले बुलेट बाइक चढ्नका लागि आफ्ना बाबुसँग जिद्धि समेत गरेकी हुन्छिन् । हेर्नुहोस् यो भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर