घाटी दुखेको मात्र नभइ अन्य रोगका लागि पनि अति लाभदायक लिची — OSNepal

घाटी दुखेको मात्र नभइ अन्य रोगका लागि पनि अति लाभदायक लिची

LC (KTM) June 22, 2021 0

काठमाडौं । लिची स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।गर्मीको मौसम भने आँप, रुख कटहर, लिचीलगायत फलफूलको सिजन पनि हो । सिजन अनुसार फलफुल पनि फरक–फरक खान पाइन्छ यस्तै यो सिजन अनुसारको फल हो लिचि । देशका विभिन्न स्थानमा गर्मी बढ्दो छ गर्मी सँगै लिचि खानुको छुटै फाइदा छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफुल पाइन्छ । यो समय लिचीको पनि मौसम हो ।

लिची स्वास्थ्यवर्धक हुनुका साथै यससँगै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटाशियम, क्याल्शियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउने छ भने चाउरिपन पनि हट्छ । लिचीमा पाइने क्याल्शियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपुर्ण भूमिका खेल्छ ।

लिची आनामा मुटु स्वस्थ हून्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । चिसो लागेको छ र घाटीमादुखेक छ भने पनि लिची खानु लाभदायक हुन्छ ।धेरै फाइदाजनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक पटकमा १०र११ बटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनुका साथै सास फेर्न समेत कठिन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर