काठमाडौं क्षेत्र नं. ८ बाट सुमन सायमीले उम्मेदवारी दिँदै – OSNepal

काठमाडौं क्षेत्र नं. ८ बाट सुमन सायमीले उम्मेदवारी दिँदै

Kabita Ghimire (KTM) August 17, 2022 0

काठमाडौं १ भदौ । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ बाट सुमन सायमीले उम्मेदवारी दिने भएका छन् ।

गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा सायमीले उम्मेदवारी दिएका थिए ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर