गायिका नित्याशिवाको स्वरमा नयाँ भजन सार्वजनिक — OSNepal

गायिका नित्याशिवाको स्वरमा नयाँ भजन सार्वजनिक

LC (KTM) August 18, 2022 0

काठमाडौं-गीतकार शंकर अधिकारी घायलद्वारा रचना गरिएको नयाँ भजन सार्वजनिक भएको छ ।‘मेहरम जय भोले…’ बोलको उक्त भजनमा गायक बाबुल गिरी तथा गायिका नित्याशिवाको स्वर सुन्न सकिन्छ । यो भजनमा गायक गिरीकै संगीत तथा संगीत संयोजन रहेको छ ।

यो शिव भजनको भिडियो बाबुल गिरी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।भजनको भिडियोमा राहुल कोइरालाको छायांकान तथा कल्पेस बिकको सम्पादन छ । भिडियोलाई गीतकार घायलले नै निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *