माओवादी केन्द्रको अझै लागेन पदाधिकारीको टुंगो, बैठक फेरि दिउँसो बस्दै — OSNepal

माओवादी केन्द्रको अझै लागेन पदाधिकारीको टुंगो, बैठक फेरि दिउँसो बस्दै

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक फेरि आज दिउँसो १ बजे बस्ने भएको छ ।

आज बिहान बसेको बैठकले पदाधिकारीको टुगो नलागेपछि बैठक फेरि दिउँसो बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर