निषेधाज्ञा खुकुलो बनाउँदै जोर विजोर प्रणाली लागू गरेपछि बनेपामा सवारी साधनको चाप बढ्दो — OSNepal

निषेधाज्ञा खुकुलो बनाउँदै जोर विजोर प्रणाली लागू गरेपछि बनेपामा सवारी साधनको चाप बढ्दो

LC (KTM) June 22, 2021 0

बनेपा- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञालाई खुकुलो बनाउँदै बार अनुसार मंगलवारबाट पसल व्यवसाय सञ्चालन गर्न पाउने तथा नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि अरनिको राजमार्ग अन्तर्गत बनेपा बजार क्षेत्रमा देखिएको सवारी साधनको चाप । तस्वीर ः पेमा लामा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर