गण्डकी प्रदेश: राजीनामा दिएको तिन दिनमै फेरि मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ — OSNepal

गण्डकी प्रदेश: राजीनामा दिएको तिन दिनमै फेरि मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ

LC (KTM) May 12, 2021 0

पोखरा २९  बैशाख । गण्डकी प्रदेशमा पुन: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।उनले आज प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

केहि दिन अगाडी मात्र राजीनामा दिएका गुरुङ कांग्रेसको नेतृत्व सरकारले बहुमत पुर्याउन नसक्दा प्रदेशसभामा ठूलो दलको हैसियतले पुन नियुक्त भएका हुन् । तिन अगाडी मात्र राजीनामा दिएका गुरुङ संविधानको १६८ को उपधारा २ अनुसार गठबन्धन सरकारले बहुमत पुर्याउन नसक्दा प्रदेशसभामा ठूलो दलको हैसियतले पुन नियुक्त भएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर