OSNepal बुधबार, मंसिर २२ २०७८

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • OSNepal
  • बुधबार, असार ९ २०७८


हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Reading Time: < 1 minute

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड