जेलबाट सिधै बेहुला बेहुलीको घरमा नै आए र ४ घण्टामा नै विबाह सकेर फेरी जेल गए — OSNepal

जेलबाट सिधै बेहुला बेहुलीको घरमा नै आए र ४ घण्टामा नै विबाह सकेर फेरी जेल गए

LC (KTM) August 26, 2022 0

काठमाडौं ।

हुनेवाला पतिले दाइजो मागेपछि बेहुलीकै घरमा आएका बेहुलाले बेहुली नै नलिई गएपछि विबाह रोकिन्छ ।

खबर हो भारतको शाह जहापुर जिल्लाको । जहाँका बेहुला अमित कुमारले २४ वर्षकी बेहुलीसँग विबाहको सबै कुरा तय गरेर जन्ति सहित बेहुलीको घरमा पनि पुगे । तर दाईजोमा कुरा नमिले पछि उनी बेहुली नै नलिई घर फर्किन्छन् ।

यो जोडी विबाह अघि देखि नै डेटिगं र घरमा जाने आउने सम्मको सम्बन्ध थियो । निकै रोमान्टिक बन्दै उनीहरुले होटल र पार्कहरुमा समेत समेय बिताएका थिए ।

तर विबाहकै दिन बहेला र बेहुलाका बाबुले दाईजो भनेजति नपाएको भन्दै विबाह इन्कार गरेपछि बेहुली पषले बलात्कारको मुद्धा दायर गरेपछि बेहुलालाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर बलात्कारको मुद्धा चलाउने तयारीमा थियो ।

मुद्धा अगाडी बढ्ने संकेत देखिएपछि बेहुला पक्षले फेरी मिलेमतोमा जाने संकेत देखाएपछि मिलेमतो गर्नका लागि आग्रह गर्छन् । त बमाइती पक्षलेविबाहकै प्रस्तव राख्छन् । र बेहुला जेलबाट निस्किएर ४ घण्टामा विबाह सकेर फेरी जेलमा नै जान्छन् ।

अमितसँग विबाह भएपछि माइती पक्षले उनीविरुद्ध दिएको जाहेरी फिर्ता लिने तयारी गरेको छ । दुनियामा नै नभएको जेलबाट बेहुला अ ाएर जेलमा नै गएको यो दृश्इ पहिलो पटक देखियो भन्दै स्थानिय समेत चकित परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर