विबाह चलिरहँदा विबाह मण्डपमा बेहुला बेहुलीबच हानहान भयो — OSNepal

विबाह चलिरहँदा विबाह मण्डपमा बेहुला बेहुलीबच हानहान भयो

LC (KTM) August 28, 2022 0

काठमाडौँ ।

भनिन्छ पति र पत्निको झगडा परालको आगो हो ।

पति र पत्निबिच भएको झगडा क्षणभरमा नै मिल्छ तर ठाकठुक भने परि रहन्छ ।

तर विबाहकै दिन मण्डपमा नै बेहुला बेहुलीबिच हानाहान भने विरलै हुन्छ । विबाहकै दिन मण्डपमा नै बेहुला र बेहुलीको हानहान परेपछि जन्ती र माइती पक्ष्म नै चकित परेका छन् ।

विबाह चलिरहेकै बेला बेहुलाले बेहुलीलई केही खाने कुरा खुवाउन खोज्छन् तर बेहुलीले इन्कार गरेपछि बेहुलाले जबरजस्ती गर्छन् ।

बहेलीले खान नमानेपछि बेहुलाले पहिला हात छोड्छन् । बेहुलाले बेस्सी मार पिरट गरे लगत्तै बेहुलीले पनि चर्को आवाज निकाल्दै बेहुलालाई हान्छिन् ।

यी बेहुला बेहुलीको भिडियो इस्टाग्राममा पोस्ट गरे लगत्तै लाखौँले हेरेका छन् । हाँसो मजाक गर्दा गर्दै गर्दैको यी दुईको भिडियो भाइरल बनेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर