निकै खराब बानीका रहेछन् अभिनेता शाहरुख खान,जुही चावलाले खोलिन् एक पछि अर्को रहस्य — OSNepal

निकै खराब बानीका रहेछन् अभिनेता शाहरुख खान,जुही चावलाले खोलिन् एक पछि अर्को रहस्य

LC (KTM) August 31, 2022 0

बलिउड अभिनेत्री जुही चावला निकै चर्चित छिन् । जुही चावलाले बलिउडमा आफ्नो सफलता चुमिसकेकी छिन् । उनी जस्तो अरू कसैले बलिउडमा गरेर देखाउन सक्दैन। जुहीले आफ्नो करियरमा ऋषि कपुरदेखि शाहरुख खान अनिल कपुरसम्मका ठूला कलाकारसँग काम गरिसकेकी छिन् । उनले आफ्नो करियरमा एकभन्दा बढी हिट र सुपरहिट फिल्म दिएकि छिन् ।

जो आज पनि हेर्न रुचाउँछन् । बलिउड अभिनेत्री जुही चावलाले एक समय शाहरुख खानसँग काम गर्न आपत्ति जनाएकी थिईन् । शाहरुख खान र जुही चावला धेरै फिल्ममा सँगै देखिएपछि अभिनेत्रीले किन यस्तो उत्तेजक बयान दिईन् भनेर सबै छक्क परेका छन् । एक अन्तर्वार्ताका क्रममा जुही चावलाले शाहरुख खानको एउटा नराम्रो बानीको बारेमा बताइन् ।

शाहरुख खानको नराम्रो बानीको खुलासा गर्दै जुहीले भनिन्, – एकपटक आफ्नो घरमा पार्टी थियो, जसमा शाहरुख खानलाई निम्तो दिइएको थियो । उनलाई ११ बजे पार्टीमा बोलाइएको थियो तर शाहरुख खान दिउँसो साढे २  बजे पुगेका थिए तर त्यतिन्जेल पार्टी सकिएको थियो । पार्टीमा धेरै मानिसहरु साहरुख खानलाई पर्खिरहेका थिए । तर शाहरुख आउँदा जुही मात्र थिइन् । जुही चावलालाई यो कुरा पटक्कै मन परेको थिएन । उनी त्यहि समयमा शाहरुख खान संग एकदमै रिसाएकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *