दिनकै १० पटक बेहोस् हुन्छिन् यी २८ वर्षिया युवती — OSNepal

दिनकै १० पटक बेहोस् हुन्छिन् यी २८ वर्षिया युवती

LC (KTM) August 31, 2022 0

काठमाडौँ ।

तपाई कहिल्यै बेहोस हुनु भएको छ ? यस्तो गम्भिर रोग कसैलाई पनि नलागोस् । हामी भगवान्सँग प्राथना गछौँ ।

तर हुने हार दैव नटार भने जस्तै बिरामी हुनेहरुलाई कसैले रोक्न र छेक्न सक्देन्न । तर चिकित्सकले रोगलाई केही समय निर्मुल पार्न, थामथुम पार्न भने सक्छन् ।

तर २८ वर्षिया लिन्ड्सी जोनसनलाई भने पछिल्लो केही वर्षदेखि दिनकै १० पटक बेहोस हुने रोगले समातेपछि उनी ठूलो समस्यामा परेकी छिन् ।

दिनमा २३ घण्टा नै बिस्तारामा सुत्न बाध्य यी युवती देख्दा रिस्ट पुस्ट भएता पनि उनको यो गम्भिर समस्याको उपचार गर्न भनेर कैयौँ अस्पताल धाउँदा पनि चिकित्सकले अहिलेसम्म रोग पत्ता लगाउन सकेका छैनन् । सन् २०१५ बाट उनलाई देखिएको यो समस्या अहिले थप बल्झिँदै गएको छ ।

उनलाई पोस्टुरल टैचिकार्डिया सिन्ड्रोम नामक रोग लागेको हो । लिन्ड्सी पूर्व विमान मेकानिक हुन् । विदेशमा नौसेनामा काम गरिरहेको अवस्थामा उनी बिरामी परिन् ।

सन् २०१८ बाट आफ्नो मज्जाको जागिर छाडेर उनी अहिले उपचारमा लागिपरिरहेकी छिन् । बेहोस हुने बिरामीपछि उनलाई निरन्तर वाता हुने समस्याले सताइरह्यो । हाल उनी दुर्व समस्याबाट जुधिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर