‘नेपाल जान सक्दिन म’ बोलको गीतको भिडियो सार्वजनिक — OSNepal

‘नेपाल जान सक्दिन म’ बोलको गीतको भिडियो सार्वजनिक

LC (KTM) September 03, 2022 0

काठमाडौँ ।

नेपाल जान सक्दिन म बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । बि योगंको शब्द र संगीत शृजना रहेको गीतमा एलेक्सियाको अभिनय देख्न सकिन्छ ।

रिले यूरिको बिट्स रहेको गीतको निर्देशन धिरज अधिकारीले गरेका हुन् ।

२ मिनेट लामो गीतमा परवासमा रहेका नेपाली युवाले आफ्नै बाध्यताका कारण नेपाल आउन नसकेको बाध्यतालाई भिडियोका माध्यमबाट ब्यक्त गरेका छन् ।

आफ्नो मातृभूमि आउन निकै मन भएको तर आउन नसकेको बाध्यतालाई भिडियोमा देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर