यिनै हुन् सन्तोषीको ज्यान लिएको आरोपमा पक्राउ परेका २९ वर्षीय सुरेश,जसलाई दिउँसो थरिथरिका आवाज सुनाइकी थिइन् सन्तोषीले , तर राती ... — OSNepal

यिनै हुन् सन्तोषीको ज्यान लिएको आरोपमा पक्राउ परेका २९ वर्षीय सुरेश,जसलाई दिउँसो थरिथरिका आवाज सुनाइकी थिइन् सन्तोषीले , तर राती …

LC (KTM) June 24, 2021 0

काठमाडौँ–सन्तोषी सुब्बाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका सुरेश तिमल्सिना रहेका छन् । तिमिल्सिना दक्षिणकालीस्थित एक वर्कशपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे छ ।

प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । दक्षिणकालीस्थित शौचालयमा मंगलबार बिहान सन्तोषी मृ त भेटिएकी थिइन् ।प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर