सभामुख सापकोटा र चिनियाँ नेता ली झान्शु सम्झौतापत्रमा हस्ताक्षर गर्दै — OSNepal

सभामुख सापकोटा र चिनियाँ नेता ली झान्शु सम्झौतापत्रमा हस्ताक्षर गर्दै

LC (KTM) September 12, 2022 0

काठमाडौँ-सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटा र चारदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर