तस्बिरमा हेर्नुहोस मनै लोभ्याउने रारा ताल — OSNepal

तस्बिरमा हेर्नुहोस मनै लोभ्याउने रारा ताल

LC (KTM) September 15, 2022 0

मुगु-आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । तस्बिर ः नृपेन्द्र बहादुर मल्ल, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर