देवता पुज्दै हिँड्नुभन्दा गरिबहरूलाई पूजा गरी हिँडे कति राम्रो हुने थियो होला ? — OSNepal

देवता पुज्दै हिँड्नुभन्दा गरिबहरूलाई पूजा गरी हिँडे कति राम्रो हुने थियो होला ?

LC (KTM) September 17, 2022 0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्दैज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे कति राम्रो हुने थियो होला भन्ने अभिव्यक्ति दिका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामामा बोल्दै उनले यस्तो बताएका हुन् ।

धर्मलाई नकारात्मक नभनेको भन्दै उनले‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्,’ उनले भने, ‘जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार रहेको बताए ।

चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त ।उनले थपे । । ‘हामी घरैपिच्छे पूजा गरी हिड्ने मान्छेलाई पुजागरी हिँडे कति राम्रो हुन्थ्यो । गरिबहरूलाई पूजा गरी हिँडे धेरै राम्रो हुन्थ्यो नि उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर