हराएको १३ घण्टापछि सकुसल भेटिएकी २२ महिने बालिका — OSNepal

हराएको १३ घण्टापछि सकुसल भेटिएकी २२ महिने बालिका

LC (KTM) September 17, 2022 0

खोटाङ- घरबाट हराएको १३ घण्टापछि झाडीभित्र सकुसल भेटिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिने बालिका स्नेहा राई आमाको साथमा ।

घरमा कोही नभएको समयमा हिजो (शुक्रबार) दिउँसो हराएकी स्नेहा आज बिहान घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै बसिरहेको अवस्थामा भेटिएकी हुन् । तस्बिर ः केदार मगर÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर