तनहुँमा पल शाहको आज हुने भनिएको मुद्दाको सुनुवाइ एक्कासी किन भयो स्थगित ? — OSNepal

तनहुँमा पल शाहको आज हुने भनिएको मुद्दाको सुनुवाइ एक्कासी किन भयो स्थगित ?

LC (KTM) September 18, 2022 0

काठमाडौं ।

तनहुँमा पल शाहको आज हुने भनिएको मुद्दाको सुनुवाइ भएको छ । शाहको मुद्दाको सुनुवाइका लागि गोलाप्रथाका आधारमा पहिलो नम्बरमा रहेता पनि अन्तिम समयमा आएर आज सुनुवाई स्थगित भएको हो ।

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो ।

ब लात्कार मुद्दाको पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पललाक्ष्ई सोही प्रकृतिको मुद्दामा गत साता नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौ न दु रुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यद्यपी पूर्णपाठ भने अझै आइसकेको छैन । फैसलाको पूर्णपाठ आउने बित्तिकै यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी पल पक्षले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर