पछिल्लो २४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाले गुमाए ज्या न — OSNepal

पछिल्लो २४ घण्टामा २ हजार ४७६ संक्रमित थपिए, २७ जनाले गुमाए ज्या न

LC (KTM) June 25, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अबधीमा ५ हजार ४५५ जना कोरोना संक्रमित ले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर