तीन दाजुभाई मिलेर खोलेको खुकुरी व्यसाय विश्वभर चर्चामा — OSNepal

तीन दाजुभाई मिलेर खोलेको खुकुरी व्यसाय विश्वभर चर्चामा

LC (KTM) September 22, 2022 0

काठमाडौं –

तीन दाजुभाईको खुकुरी यति बेला बिश्वभर चर्चामा रहेको छ । एक्स गोर्खा खुकुरी हाउसले बिश्वका धेरै देशमा लामो समय देखि खुकुरी बेच्ने काम गरिरहेको छ । एक्स गोर्खा नाम राखेर तीन दाजुभाइले यति नेपाल नेपालमा बिभिन्न व्यसाय संचालन गरिहेका छन् । तीन दाजुभाई मध्येका जेठा बिमल गिरी अन्र्तर्राष्ट्रिय खेलाडी पनि हुन ।

माइला हिमाल र कान्छा इश्वर गिरी हुन । केहि दिन अघि मात्र एक्स गोर्खा नाममा कृषि पनि सुरु भएको छ । बिशेष आर्गनिक लाई प्राथमिकतामा राखेर सुरु भएको कृषि फाममा बिभिन्न प्रजातीका लोकल कुखुरा,कालिज,हाँस लगायत छन भने एक बर्ष अघि बाट लिक्वर सप पनि संचाल गर्दै आएका छन् ।

केहि दिन अघि मात्र युवा नेता हिमाल शर्माले रिवन काटेर सुन पसलको उत्घाटन गरे । नेपालमा मात्र होइन बिश्वमा नै एक्स गोर्खाका सबै ब्यवासायलाई पुर्याउने बिमल गिरीले बताएका छन् ।

एक्स गोर्खामा २० जना भन्दा बढी कर्मचारी रहेका छन् । एक्स गोर्खा नाम एक ब्यासायक अनेक रहेको छ । तीन दाजुभाईले जसरी खुकुरी बिश्वभरका देशमा बेचिरहेका छन् त्यसै गरि अन्य ब्यसाय पनि बिश्वभर पुगोस हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर