परराष्ट्रमन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता, के भयो कुराकानी ? — OSNepal

परराष्ट्रमन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता, के भयो कुराकानी ?

LC (KTM) September 23, 2022 0

काठमाडौं, ७ असोज :

नेपाल भ्रमणमा रहेको युरोपेली युनियन ९इयु०को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवद्र्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर