वैवाहिक बन्धनमा बाधिए कलाकार बुद्धि तामाङ ‘हैट' , बेहुला बन्दा देखिए यस्ता — OSNepal

वैवाहिक बन्धनमा बाधिए कलाकार बुद्धि तामाङ ‘हैट’ , बेहुला बन्दा देखिए यस्ता

LC (KTM) September 23, 2022 0

काठमाडौं । कलाकार बुद्धि तामाङले आज बिावाह गरेका छन् । उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा यो जोडीले तामाङ परम्परा अनुसार विबाह गरेको हो ।

विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु विद्यार्थी समेत हुन् ।बुद्धि टेलिसिरयल हुँदै ठूलो पर्दामा अभिन मा जमेका कलाकार हुन् ।

उनले ‘कबड्डी’ फिल्म अभिनय गरेपछि थप चर्चामा आएका थिए । बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् । उनको बिहेमा हास्य कलाकार माग्ने बुढा अर्थात केदार घिमिरे सहित केही कलाकार साथीहरु उपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर